रास्वपाका उम्मेद्वार डा. लेखजंग थापा: बहुविवाहको मुद्दा, गोप्य रेकर्डिङ काण्ड… अनि उम्मेदवारी
बुटवल, १६ भदौ बहुविवाहको उजुरी र विवादबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई रूपन्देही–३ को उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार बनाएको छ। आइतबार बसेको सचिवालय बैठकले थापाको नाम सार्वजनिक गरेपछि पार्टीभित्रै नयाँ तरंग पैदा भएको छ। थापाविरुद्ध बहुविवाहको मुद्दा उठिरहेका बेला यस्तो निर्णय आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
