स्वदेशमै योगेशले देखेको आत्मनिर्भरको बाटो
नेपालगन्ज, १६ भदौ । दैलेखका २५ वर्षीय युवा योगेश सिंह ठकुरी अहिले बाँकेमा कृषिमा आत्मनिर्भर हुँदै पर्यटनसँग जोडिएको जीवन्त उदाहरण बनेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयास्थित “भरैया फार्मस्टे” सञ्चालन गरेर उनले पर्यटकलाई आकर्षित गर्ने मात्र होइन, गाउँलाई नयाँ पहिचान दिन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
