SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०१:४० AM · 1 मिनेट पढाइ

बर्दिया विद्युतीय चुरोटको तस्करी मार्ग

समाचार सारांशमा बर्दियाको मधुवन नगरपालिका–५ फुलाराम चोक नजिकबाट तस्करी हुँदै गरेको सामग्री नियन्त्रणमा । दुई वटा साइकल प्रयोग गरी ल्याइँदै गरेको १ हजार ९ सय २० थान ‘स्पेशम्यान एसपी ४० हजार’ ब्रान्डको इलेक्ट्रिक भेप बरामद । बरामद सामग्रीको अनुमानित मूल्य करिब ४८ लाख रुपैयाँ । बर्दिया, १६ भदौ ।