११ हजार ४ जना बाहिरिए, ३ हजार ९४ जना भित्रिए
पाल्पा, १६ भदौ । निस्दी गाउँपालिकाको सबै वडाका बस्ती–बस्तीमा सडक यातायातको सञ्जालले जोडियो । अब बेलडाँडा बाट पैदल यात्रा गर्नुपर्दैन । अधिकांश बस्तीका घर–घर बिजुली बत्ती पुगेका छन् । सौर्य ऊर्जामा भर पर्नुपर्दैन । सूचना र सञ्चारले पनि एकजुट गराएको छ । सबैका हात हातमा ठुला–ठुला च्याप्टा फोनहरू र अनि टेलिभिजनहरू घरै पिच्छे छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
