न्याय निरूपणमा न्यायिक समिति सञ्जालको भूमिका
रूपन्देही जिल्ला लुम्बिनी प्रदेशकै सुगम जिल्लाको रूपमा परिचित जिल्ला हो । यसर्थ जो कोहीलाई पनि रूपन्देही भन्ने वित्तिकै यहाँ रहेका १६ वटै पालिकाहरूमा न्यायिक अधिकारको स्वतन्त्रता र संविधानले उपप्रमुख, उपाध्यक्ष लक्षित प्रदान गरेका सबै अधिकार उपभोग गर्दै कार्यान्वयन भएको छ भन्ने लाग्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
