बिमाले थलिँदै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी, १६ भदौ । जिल्लास्थित पृथ्वीचन्द्र जिल्ला अस्पताललाई स्वास्थ्य बिमा रकम उपलब्ध नहुँदा अस्पतालको आन्तरिक वित्तीय व्यवस्थापनमा चुनौती थपिएको छ । झन्डै तीन करोड रुपियाँ बिमा बक्यौता हुँदा अस्पतालको सेवा सञ्चालनमा चुनौती थपिँदै गएको अस्पताल प्रशासनले जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
