SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउदैँ, तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

काठमाडौँ, १६ भदौ । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । आइतबारमात्रै २ लाख ३ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेर अर्को रेकर्ड बनाएको सुनको मूल्य सोमबार पुनः २ हजार रुपैयाँले बढ्दै २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।