पाल्पामा डेंगु संक्रमण उच्च, २० दिनमै ८७ जना नयाँ संक्रमित
पाल्पा, १६ भदौ । सरकारले डेंगु नियन्त्रणका लागि प्रारम्भिक तयारी गरेको दाबी गरे पनि प्रभावकारी रूपमा लागू हुन नसक्दा पाल्पामा संक्रमण दर तीव्र रूपमा बढ्दै गएको छ । लुम्बिनी प्रदेशभित्र डेंगु संक्रमणको दर हेर्दा पाल्पा सबैभन्दा अगाडि रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
