मुटुरोग उपचारका लागि गंगालाल र राप्ती प्रतिष्ठानबीच सहकार्य
लमही, १६ भदौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी काठमाडौं र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबीच मुटुरोग उपचार, चिकित्सा शिक्षा तथा अनुसन्धानमा पारस्परिक सहकार्य गर्ने उद्देश्यसहित तीन वर्षे सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
