बुटवलमा प्रथम फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक मेला आयोजना हुने
बुटवल, भदौ १६ । बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा उक्त मेला संचालन हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
