खेती जोगाउन रुरु क्षेत्रले राख्यो ५३ जना हेरालु
गुल्मी, १६ भदौ । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले कृषकले लगाएको खेतीपाती जोगाउन ५३ जना हेरा लुको व्यवस्था गरेको छ । बाँदर, बँदेल, दुम्सीलगायतका बन्यजन्तुहरुले कृषकले लगाएको खेतीपाती नष्ट गरिदिने गरेकाले खेतीपाती संरक्षणका लागि हेरा लुको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
