डेनीम नेशनको ब्रान्ड एम्बेस्डरमा गायक दुर्गेश थापा नियुक्त
काठमाडौँ, १६ भदौ । पछिल्लो आठ वर्षदेखि नेपाली बजारमा सक्रिय रहँदै स्थापित ब्रान्डको रुपमा आफूलाई चिनाउँदै आएको डेनीम नेशन ले चर्चित गायक दुर्गेश थापालाई आफ्नो ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
