अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, ६२२ को मृत्यु
काठमाडौँ । अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या ६२२ पुगेको छ भने १,५०० भन्दा बढी घाइते भएका छन् । भूकम्पले विशेषगरी पूर्वी प्रान्त कुनार र नंगरहारमा ठूलो क्षति पु¥याएको छ । कुनारमा मात्र ६१० जनाको ज्यान गएको छ भने नंगरहारमा १२ जनाको मृत्यु पुष्टि भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
