अविरल वर्षाले कञ्चनपुरमा ४५ घर डुबानमा
कञ्चनपुर, १६ भदौ । आइतबार रातिदेखिको लगातार वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरू डुबानमा परेका छन् । बाढीले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदी नजिकका बस्तीहरूमा पसेपछि कम्तीमा ४५ घर प्रभावित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
