चितवनमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु
चितवन । चितवनको भरतपुरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ गइरहेको ग १ ख ४१४० नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९:४० बजे भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एकआपसमा ठोक्किएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
