सेयर बजार १२.०३ अंकले उकालो, कारोबार रकम घट्यो
काठमाडौं, १६ भदौ । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य रूपमा उकालो लाग्दै १२.०३ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,७६१.८६ अंकमा पुगेको हो । दिनभरको कारोबार अवधिमा बजारमा उतारचढाव देखिए पनि अपराह्नपछि पुनः सुधारको लय समातिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
