अटो खोलामा खस्दा १ बालिकाको मृत्यु, २ महिला बेपत्ता
काठमाडौँ, १६ भदौ । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक बालिकाको मृत्यु भएको छ भने दुई महिला बेपत्ता भएका छन् । सोमबार दिउँसो साढे १ बजेतिर नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोलामा खसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
