रक्तदाता उत्प्रेरणा गोष्ठी सम्पन्न
बुटवल, १७ भदौ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाको आयोजनामा काठमाण्डौमा एक दिने रक्तदाता उत्प्रेरणा तथा अन्तरक्रिया विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रममा नया रक्तदाताको संख्या बढाउन, रगत ब्यवस्थापन तथा रगतको उपयोगीतामा गोष्ठी केन्द्रित रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
