SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ११:०० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीका सल्लाहकार खतिवडा भन्छन्: जीएसआईमा नेपालको समर्थन भन्ने भ्रामक प्रचार हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले समर्थन जनाएको भन्ने प्रचार भ्रामक र तथ्यहीन रहेको स्पष्ट गरेका छन् ।