बँदेललाई थापेको पासोमा चितुवा परेपछि
सुर्खेत, १६ भदौ । सुर्खेतको लेकबेसी नगरपालिकामा बँदेललाई थापेको पासोमा चितुवा परेको छ । लेकवेशी नगरपालिका– ७, लमनास्थित गाउँदेखि अन्दाजी सय मिटरको दूरीमा रहेको जङ्गलमा बँदेललाई थापेको पासोमा बाघ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार पासोमा परेको चितुवाको वन कार्यालयसँगको समन्वयमा उद्धार कार्य भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
