कोइलीचौर सामुदायिक वनको २६औँ साधारणसभा सम्पन्न
जितपुर, भदौ १६ । ‘रुख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल नाराका साथ वाणगंगा–९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २६औँ साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा समूहकी सचिव सुस्मा क्षेत्रीले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, व्यवस्थापन र सामाजिक विकाससँग जोडिएका गतिविधिहरूको विस्तृत विवरण प्रस्तुत गरेकी थिइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
