सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सुदृढ हुनुपर्छ: मुख्यमन्त्री कँडेल
सुर्खेत,१६ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन् । सहकार्य र समन्वयलाई मजबुत बनाउन सके मात्रै संघियताको मर्म अनुसारको लक्ष्य पुरा हुने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
