अर्घाखाँचीको ऐतिहासिक भैरव नाच सुरु
अर्घाखाँची, १६ भदौ । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच नाच्न सुरु भएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ ९देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
