पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु
लमही, १६ भदाैं । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ । महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरूप कोषमा रकम सङ्कलनका लागि सहयोग अभियान सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
