SHARE
बुटवल टुडे · सोमबार १६ भौ २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

लिस्नु कपमा भैरहवा अञ्चलपुरको फराकिलो जित

बुटवल, १६ भदौ । रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत सोमबार भएको खेलमा भैरहवा अञ्चलपुर (एवाईसी), भैरहवाले शानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।