SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०१:३८ AM · 1 मिनेट पढाइ

सरकारको कृषि बजेट: छुटिन्छ कम, खर्चिछन् झन् कम

समाचार सारांशमा संघीयता कार्यान्वयनपछि रोल्पा जिल्लामा कृषि क्षेत्रमा सरकारको लगानी घट्दो क्रममा छ । प्रारम्भिक वर्षहरूमा २०७५/७६ देखि २०७८/७९ सम्म बजेटको आकार ठूलो थियो, तर पछिल्ला ३ वर्षमा क्रमशः घटेको देखिन्छ । ७ वर्षमा कुल ६१ करोड ५२ लाख बजेट आएकोमा मात्र ३२ करोड ६७ लाख ५३%  खर्च भएको छ ।