लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधन
दाङ, भदौ १३ । लुम्बिनी प्रदेश सभाकी सदस्य सरीता पुनमगरको निधन भएको छ । शनिबार साँझ काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
