SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०२:२४ AM · 1 मिनेट पढाइ

मुसिकोटमा मकैको आटो ब्राण्डिङ्

गुल्मी, १५ भदौ ।  जिल्लाको पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले फेदी गाउँमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मुसिकोटे मकैको आटोको ब्राण्डिङ्सँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीले आटोको ब्राण्डिङ्मा सहयोग गरेको छ ।