कांग्रेस बाहेक अरुले विमानस्थल चलाए मेरो कान काटिदिनु : मन्त्री अधिकारी
भैरहवा, १५ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न नेपाली कांग्रेसबाहेक अरू कुनै दल सक्षम नहुने दाबी गरेका छन् । उनले कांग्रेसबाहेक अरूले विमानस्थल चलाए मेरो कान काटिदिनु भन्दै चुनौतीसमेत दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
