गणतन्त्रपछिको उपलब्धी र चुनौतीबारे बुटवलमा पुस्तक विमर्श
बुटवल, भदौ १५ । मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित अनुसन्धानात्मक कृति ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ माथि शनिबार बुटवलमा विमर्श गरिएको छ । पुस्तकमा गणतन्त्रपछिका भौतिक र सामाजिक विकासका सूचकलाई तथ्यका आधारमा अध्ययन–अनुसन्धान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
