SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०२:४९ AM · 1 मिनेट पढाइ

इमानदारीपूर्वक सहकार्य भए मात्र गठबन्धन टिक्छ: राठौर

बुटवल, १५ भदौ ।  नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरङ्ग ल्याउने अभिव्यक्ति दिँदै सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५ औँ महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन् ।