उपप्रधानमन्त्री पौडेलद्वारा सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन
भैरहवा, भदौ १५ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।। रङ्गशाला अवलोकनको क्रममा सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेकाले रंगशालाको विकासका लागि बजेट अभाव हुन नदिने स्पष्ट पारे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
