बौद्ध दर्शनमा धन आर्जन र उपयोगको व्याख्या
सम्पत्ति प्रत्येक व्यक्तिका लागि आवश्यक हुन्छ । तर, स्वार्थप्रेरित एवम् अनैतिक ढङ्गले आर्जित सम्पत्ति नै सबै समस्याहरूको मूल कारण बन्न सक्दछ । बौद्ध दर्शनमा यसलाई दुःखका अनेक कारणहरूमध्ये एक मानिएको छ । पाली साहित्यमा उल्लेख छ– “उणो लोको अतित्तो तन्हादासो ।” जसको अर्थ हो संसार कहिल्यै सन्तुष्ट हुँदैन । त्यसैले सधैं अधुरो देखिन्छ । व्यक्तिको इच्छा सदैव बढिरहेको हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
