SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०३:५६ AM · 1 मिनेट पढाइ

पर्यटन विकासका लागि अवलोकन भ्रमण

नवलपरासी,  १५ भदौ । जिल्लाको पर्यटकीय क्षेत्रलाई आर्थिक क्षेत्रमा रूपान्तरण कसरी गर्ने बारे अध्ययन गर्ने उद्देश्यले भारतको पर्यटकीय स्थलको भ्रमण उद्योग वाणिज्य सङ्घको टोलीले गरेको छ । सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा भारतका केही पर्यटकीय स्थलको अध्ययन र अवलोकन गरेको हो ।