‘स्वदेशमै विदेशको विकल्प’
जितपुर, १५ भदौ । माटोमा पसिना बगाएर बाणगंगाका दिपेन्द्र बिक्रम पौडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनीबाट पाउन सकिन्छ । बाणगंगा नगरपालिका–८ पुलचोकका दिपेन्द्रबिक्रम पौडेलको दैनिकी पशु फर्मबाट सुरु हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
