दाङकी ज्योतिको अन्तरिक्ष यात्रा !
लमही, १५ भदौ । दाङ भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । हालै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू स्पेस एक्सप्लोरेशन एन्ड रिसर्च एजेन्सी (अन्तरिक्ष अन्वेषण तथा अनुसन्धान संस्था) को रकेट अभियानका लागि शीर्ष ६ “नागरिक अन्तरिक्ष यात्री” मध्ये एकमा पर्न सफल भएको जनाएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
