गुल्मीमा मृत अवस्थामा पुरुषको शव फेला
गुल्मी, १५ भदौ । गुल्मीको मदाने गाउँपालिकामा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । उक्त शव जिल्लाको धुर्कोट गाउँपालिका ‐६ रजस्थल स्थित किटनीका ५६ वर्षीय शिब बहादुर घर्तीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिएका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
