नेपाली महिला टोलीले घरेलु टोली भुटानसँग भिडदैँ
काठमाडौं, १५ भदौ । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भुटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न् लागिरहेको हो । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
