शंकर पोखरेलको झलनाथलाई प्रश्न,? ‘आफै जबज पारित गराउने अहिले औचित्य सकियो भन्ने’
काठमाडौं, १५ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन् । एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरे पछि एमाले महासचिव पोखरेलले उनलाई बिगतमा आफ्नै नेतृत्व सिद्दान्त बनाएको स्मरण गराएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
