रास्वपा सचिवालय बैठक बस्दै, रुपन्देही-३ मा उम्मेदवार घोषणा गर्ने
काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ । बैठक दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
