SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०६:२० AM · 1 मिनेट पढाइ

दशैँका लागि भदौ २९ गते पैसा साटन सकिने

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दशैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो ।