इजरायली हमलामा हुथी प्रधानमन्त्रीको मृत्यु, अन्य मन्त्री पनि मारिएको दावी
काठमाडौं, १५ भदौ । यमनको हुथी विद्रोही यस हप्ताको सुरुमा इजरायली हवाई हमलामा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल–राहवी मारिएको पुष्टि गरेको छ । इरान समर्थित सो समूहले बिहीबार इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यमनको राजधानी सानामा गरेको आक्रमणमा अन्य धेरै वरिष्ठ अधिकारी मारिएको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
