SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०६:४२ AM · 1 मिनेट पढाइ

जग्गनाथ मन्दिर, जहाँ भगवान श्रीकृष्णले गरेका थिए देहत्याग

काठमाडौं, १५ भदौ । पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ । यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन समयका राजा इन्द्रद्युम्नले गरेको विश्वास गरिन्छ । भगवान जगन्नाथलाई समर्पित यस मन्दिरको वार्षिक रथयात्रा विश्वप्रसिद्ध छ ।