SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबिच ४ बुदेँ सहमति

काठमाडौं, १५ भदौ । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो । मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ ।