राज्यले मेरो छोराको जानकारी दिइदिओस्, म निदाउँला
बर्दिया, १५ भदौ । “छोरा आउँछ कि भनेर आज पनि बाटो हेरेर बस्छु,” बारबर्दिया नगरपालिका–१० का जुबलाल थारु भक्कानिँदै सुनाउँछन् । २०५९ साल साउन ३ गते, शुक्रबार—त्यो दिन उनका लागि कहिल्यै नसकिने दुःस्वापन बन्यो । आफ्नी आमालाई औषधि गराउन गएका छोरा राजकुमार थारुलाई सुरक्षाकर्मीहरूले बर्दियाको वैदी चोकबाट नियन्त्रणमा लिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
