SHARE
बुटवल टुडे · आइबार​ १५ भौ २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

नेपालमा कृषि वनः नीतिगत व्यवस्था र समस्याहरु

नेपालमा वन पैदावार र्मा्थिको निर्भरता अत्यधिक छ । कृषि, पशुपालन, घर तथा फर्निचर निर्माण, जडिबुटी उर्जाको श्रोतको रूपमा वन पैदावारको अत्यधिक प्रयोग हुदै आएको छ । काठ दाउराको ठुलो हिस्सा सरकारी वन र सामुदायिक वनबाट आपूर्ति हुदै आएको छ ।