प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण, स्मृति ग्रन्थ विमोचन
बुटवल, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान, रुपन्देहीका संस्थापक अध्यक्ष स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को अर्धकद शालिक अनावरण गरेका छन । आइतबार बुटवल–११, माझगाउँस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित विशेष समारोहमार्फत शालिक अनावरण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
