डा. गोविन्द केसीको ३ दिने सत्याग्रह सुरु
धनगढी । स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले शिक्षा र स्वास्थ्य जस्ता सेवामूलक क्षेत्रमा गुणस्तरीय सुधार र सबैका लागि समान पहुँच सुनिश्चित गर्नुपर्ने मागसहित तीन दिने सत्याग्रह सुरु गरेका छन् । उनले आइतबारदेखि कैलालीको गेटामा सत्याग्रह थालेका हुन् । सत्याग्रह भदौ १७ गतेसम्म सञ्चालन हुने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
