काँग्रेसलाई बलियो बनाउन कार्यकर्ताबिच हार्दिकता आवश्यक: उपसभापति गुरुङ
नेपालगन्ज, १५ भदौ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्वारा आज नेपालगन्जमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति गुरुङले पार्टीलाई बलियो तथा एकताबद्ध बनाउन कार्यकर्ताबिच आपसी सहकार्यको खाँचो रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
