१० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने : कृषि मन्त्री अधिकारी
कपिलवस्तु, १५ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने आश्वासन दिएका छन् । कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भारतको कोलकाताबाट आयात गरिएको मल साता दश दिनभित्र नेपाल आइपुग्ने र किसानले सहज रूपमा पाउने जानकारी दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
